२०४६ सालको परिवर्तनपछि नेपालले औद्योगिक विकासको बाटो समात्यो। खुला बजार व्यवस्थाको सुरुवातसँगै नियन्त्रित लगानी खुला भयो। तर अस्थिर राजनीति र दशक लामो युद्धले आर्थिक विकासको गतिलाई अवरोध गरिरह्यो। २०७२ सालमा संविधान बनेपछि धेरैको अपेक्षा थियो, अब राजनीतिक स्थिरता हुन्छ र मुलुक आर्थिक विकासको बाट...