बहुराष्ट्रिय कम्पनीहरूको सुझाव बेवास्ता गर्दा विदेशी लगानी आउन कठिन

24 December 2023

IJ Group

मुलुक अहिले गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ। पर्याप्त रोजगारी नभएको भन्दै दैनिक हजारौं युवायुवती नेपाल छाडिरहेका छन्। अध्ययनका नाममा होस् वा रोजगारीका लागि जाने युवाको पछिल्लो तथ्यांक अत्यासलाग्दो छ।

Click here to read more