पुँजी, उत्पादन र रोजगारी बढाउन विदेशी लगानी

20 April 2023

IJ Group

 जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा अत्यन्तै न्यून हो । गत वर्षको फागुनसम्ममा नेपालले १६ अर्ब ३० करोड विदेशी लगानी प्राप्ति गरेको थियो । यो तथ्यांकले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह अझ घटेको देखिन्छ । अर्थतन्त्रको बाह्य क्षेत्रमा चाप परिरहेका वेलामा विदेशी लगानी घट्नु राम्रो होइन ।

Click here to read more