अन्तर्वार्ता गृहपृष्ठ अन्तर्वार्ता सरकार सीमित व्यवसायीको पक्षमा लाग्दा अर्थतन्त्र धराशयी बन्यो

15 March 2023

IJ Group

मुलुक आर्थिक संकटबाट गुज्रिरहेको छ। दुई वर्ष कोभिड–१९ महामारी, त्यसपछि सुरु भएको रुस–युक्रेन युद्ध र त्यसबाट उत्पन्न आर्थिक मन्दीका कारण विश्वअर्थतन्त्रसँगै नेपालको अर्थतन्त्र पनि धराशयी स्थितिमा छ। नयाँ निर्वाचन र त्यसपछि बनेको सरकारले मुलुकको अर्थतन्त्र कसरी र कता डोर्‍याउला भन्ने धेरैको चासो र चिन्ता छ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटको मध्यावधि समिक्षामार्फत बजेटको आकार घटाइसकेका छन्।

Click here to read more